भोकै परेकालाई बिरयानीको सहयोग

Play all audios:

काठमाडौँ — बिरयानीले काठमाडौं उपत्यका, पोखरा र विराटनगरबाट प्याकिङ खाना दिएर सेवा सुरु गर्ने जनाएको छ । <?xml encoding="UTF-8"??> बिरयानी लिंगेन ब्रान्डले प्रत्येक २० केजी
बोरा बिक्रीबापत आउने ५० रुपैयाँ कोभिड–१९ महामारीको समयमा भोकै बस्नुपरेकालाई सहयोग गर्ने घोषणा गरेको छ । महामारीका कारण करिब ६ महिनादेखि बेरोजगार भएर भोकै बसेका व्यक्तिहरूका लागि समाज सेवा
गर्ने उद्देश्यले उक्त सहयोग गर्न लागिएको कम्पनीले जनाएको छ । प्रकाशित : भाद्र २३, २०७७ १०:४१ कान्तिपुरका स्तम्भहरु * Ekantipur is dedicated to keeping its readers well-informed about the
dynamic world of business, finance, and economics. We cover Nepal's economic landscape, financial markets, and entrepreneurial endeavors comprehensively. Our coverage includes breaking
news on Nepal's economic policies, political decisions, monetary plans, and budgets, as well as international economics, banking, money markets, stock exchanges, and more. Whether
you're an investor looking for the latest updates on the Nepal Stock Exchange or a business enthusiast interested in the success stories of entrepreneurs, we've got it all. Explore
our coverage of IPO openings and results, Nepal's remittances, and their role in the national economy, and stay updated on the government of Nepal's economic initiatives and their
impact on the local economy. हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि,
भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल
+977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com