गायक जोशी सम्मानित
- Select a language for the TTS:
- Hindi Female
- Hindi Male
- Tamil Female
- Tamil Male
- Language selected: (auto detect) - HI

Play all audios:

इटहरी — एरिना टेलिभिजनले वरिष्ठ गायक एलपी जोशीलाई लाइफटाइम अचिभमेन्ट एवार्ड प्रदान गरेको छ । २०३० को दशकमा तहल्का मच्चाएको गीत ‘रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो...’ का
गायकलाई एरिना म्युजिक भिडियो अवार्ड– २०७३ का अवसरमा सम्मानित गरिएको हो । <?xml encoding="UTF-8"??> एरिना टेलिभिजनले वरिष्ठ गायक एलपी जोशीलाई लाइफटाइम अचिभमेन्ट एवार्ड प्रदान
गरेको छ । २०३० को दशकमा तहल्का मच्चाएको गीत ‘रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो...’ का गायकलाई एरिना म्युजिक भिडियो अवार्ड– २०७३ का अवसरमा सम्मानित गरिएको हो । कार्यक्रममा १५
विधामा अवार्ड दिइयो । उत्कृष्ट छायांकारमा ‘नभेटी नभेटी’ गीतका तर्फबाट हरि हुमागाई अवार्ड पाए । उत्कृष्ट आधुनिक गायनमा गायकतर्फ रामकृष्ण ढकाल पुरस्कृत भए भने गायिकातर्फ मिलन अमात्यले । बसन्त
सापकोटाले उत्कृष्ट संगीतकार (आधुनिक) को अर्वाड प्राप्त गरे । पप गायनमा गायिकातर्फ प्राश्ना शाक्य र गायकतर्फ विजय लामा उत्कृष्ट रहे । नवगायकमा रवि मल्ल भाग्यमानी दरिए । गीतकारमा भरतबाबु
केसीले अवार्ड पाए । यसैगरी टेकेन्द्र शाहले उत्कृष्ट सम्पादन, अञ्जु गौतमले पूर्वेली लोक गीतबाट अवार्ड पाए । उत्कृष्ट निर्देशकको अवार्ड बिभोर पोखरेलले जिते । उत्कृष्ट मोडलको अवार्ड पल शाह
(पुरुष) र सुप्रिया कटुवालले समाए । उत्कृष्ट म्युजिक भिडियोको अवार्ड नितिन थापाले प्राप्त गरे । प्रकाशित : फाल्गुन ११, २०७३ ०९:५० कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर
राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा
पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright
ekantipur.com