गेष्ट हाउसको कोठामा चितुवाको छाला

Play all audios:

काठमाडौं — प्रहरीले गोंगबुको एक गेष्ट हाउसबाट चितुवाको छाला सहित प्युठानका भक्तबहादुर घर्तीमगरलाई पक्राउ गरेको छ । <?xml encoding="UTF-8"??> चितुवाको छालाको कारोबार भइरहेको
सूचनाको आधारमा गोंगबुको मित्रनगगरमा रहेको उत्तम लमजुङ गेष्ट हाउसमा पुगेको प्रहरीले उनलाई चितुवाको छाला सहित पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गेष्ट हाउसमा चितुवाको
छाला बेचबिखन गर्न केही मनिस छाला बोकी बसिरहेको भन्ने गोप्य सूचना आएपछि प्रहरी परिचालन गरिएको थियो । गेष्ट हाउसमा रहेका मगरलाई नियन्त्रणमा लिई तलासी लिनेक्रममा चितुवाको छाला फेला परेपछि
प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागी जिल्ला वन कार्यालय, हात्तिसारमा बुझाएको महाशाखाले जनाएको छ । प्रकाशित : जेष्ठ ४, २०७३ १२:२८ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३
पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व,
सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली
काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com