जिसिअलाई कालो अबिर

जिसिअलाई कालो अबिर

Play all audios:


महोत्तरी — प्रधानाध्यापक निलम्बनको माग राखी झन्डै एक महिनादेखि आन्दोलनरत जानकी माध्यमिक विद्यालयका शिक्षकहरूले समस्या समाधान गर्न नसकेको भन्दै धनुषाका शिक्षा अधिकारीलाई कालो रंगको अबिर


प्रदान गरेका छन् । <?xml encoding="UTF-8"??> अनियमितता छानबिन तथा प्रधानाध्यापक लक्ष्मीनारायण साहको निलम्बन माग गर्दै २२ जना शिक्षक माघ २४ गतेदेखि शिक्षा कार्यालय अगाडि धर्ना


बस्दै आएका छन् । प्रकाशित : फाल्गुन २५, २०६८ ०७:०६ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर


राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा


पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright


ekantipur.com