राजेश हमालले भने, ‘नेपाली सेनाप्रतिको गौरव चकनाचुर भयो’

राजेश हमालले भने, ‘नेपाली सेनाप्रतिको गौरव चकनाचुर भयो’

Play all audios:


काठमाडौं — बलिउड हिरोइन सोनाक्षी सिन्हा र मलाइका अरोराको स्वागतमा नेपाली सेनाको दुरुपयोग भएको भन्दै अभिनेता राजेश हमालले पनि कडा आलोचना गरेका छन् । <?xml encoding="UTF-8"??>


हमालले आफ्नो फेसबुक पेजमा सेनाको कार्यबाट आफूलाई हिनताबोध भएको उल्लेख गरेका छन् । ‘नेपाली सेना देशको गौरव हो,’ कान्तिपुर दैनिकको समाचार कटिङसहित उनले लेखेका छन्, ‘तर यो समाचार पढेपछि देशको


एउटा नागरिककोरुपमा मेरो गौरव चकनाचुर भएको छ ।’ हमालले सेनाको कार्यबाट आफूलाई हिनाताबोध महसुस भएको उल्लेख गर्दै भनेका छन्, ‘यदि विदेशबाट आएका कलाकारलाई स्वागत गर्नु थियो भने सादा पोसाकमा जान


सक्थे ।’ हिरोइन स्वागतमा सेनाको दुरुपयोग भएको भन्दै आलोचना भएपछि जनताको गुनासो सुन्ने प्रधानमन्त्री कार्यालय अन्तर्गतको हेलो सरकारले रक्षा मन्त्रालयसँग जवाफ मागेको छ । प्रकाशित : जेष्ठ २,


२०७३ १६:५५ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो ।


नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना


कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com