राष्ट्रपतिबाट नयाँ सरकार गठनको लागि राजनीतिक दलहरुलाई आह्वान

Play all audios:

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नयाँ सरकार गठनको लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छिन् ।बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा
दिएपछि नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि
व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले आह्वान गरेकी हुन् । <?xml encoding="UTF-8"??> राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार _नयाँ सरकार गठनको
लागि राजनीतिक दलहरुलाई आह्वान _गरेकी छिन् । बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र
राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले आह्वान
गरेकी हुन् । सातदिन भित्र सहमतिको आधारमा प्रधानमन्त्री चयन हुन नसके मात्रै बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्नुपर्ने संवैधानीक व्यवस्था रहेकाे छ । प्रकाशित : जेष्ठ ११, २०७४ १८:४५
कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा
जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000
+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com